हीरावली

Romanized: hiraavali, hiraawali, hirawali, heeraavali

प्रायः बिछ्‌याउने काम लिइने, देख्दा राम्रो, चारखाने खस्रो कपडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
प्रायः बिछ्‌याउने काम लिइने, देख्दा राम्रो, चारखाने खस्रो कपडा।

सम्बन्धित शब्दहरू