हीही

Romanized: heehi, hihee, hihii, hiihi

घोडा कराएको आबाज; हिनहिनाहट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अनुकरण मूल ही (द्वि.)]

१.
घोडा कराएको आबाज; हिनहिनाहट।
२.
हल्का हाँसोमा सुनिने शब्द।

सम्बन्धित शब्दहरू