हुँदा खाने

Romanized: humdaa khaane, humda khaane, humdaa khane, hundaa khaane

कहिले खान पाउने, कहिले खान नपाउने अवस्थाको मान्छे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
कहिले खान पाउने, कहिले खान नपाउने अवस्थाको मान्छे।
२.
ज्यादै गरिब।

सम्बन्धित शब्दहरू