कुँदाउनु

Romanized: kumdaaunu, kundaaunu, kundaunu, kumdaunu

काठ, धातु, आदिमा बुट्टा, चित्र, अक्षर आदि खोप्न लाउनु, कुँद्म लाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

प्रेरणार्थक क्रिया

1
काठ, धातु, आदिमा बुट्टा, चित्र, अक्षर आदि खोप्न लाउनु, कुँद्म लाउनु।

सम्बन्धित शब्दहरू