हुङ्कार
Romanized: hungkaara, hungkaar, hungkara, hungkar
कुनै व्यक्तिलाई हप्काउन वा तर्साउन गरिने 'हुँ' आवाज; हप्की गर्ने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै व्यक्तिलाई हप्काउन वा तर्साउन गरिने 'हुँ' आवाज; हप्की गर्ने शब्द।
२.
घमन्डसाथ चिच्याउने काम; गर्जन।
३.
धनुको आवाज; टङ्कार।
४.
हाँक; ललकार।