हुत्त

Romanized: hutt, hutta

हुत्त्याउने वा मिल्काउने गरी; खुत्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
हुत्त्याउने वा मिल्काउने गरी; खुत्त।
२.
छिटो गरी निस्कने वा पस्ने चालले। सात. हुतुतुतु।

सम्बन्धित शब्दहरू