हुनहुन

Romanized: hunahun, hunahuna

क्रि.वि. [अ.मू. हुन्+अ (द्वि.)] खोलो बगेको वा भमरा, माहुरी आदि कराएको जस्तो शब्द आउने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
क्रि.वि. [अ.मू. हुन्+अ (द्वि.)] खोलो बगेको वा भमरा, माहुरी आदि कराएको जस्तो शब्द आउने गरी।

सम्बन्धित शब्दहरू