हुनहुनाउनु
Romanized: hunahunaaunu, hunahunaunu
भमरो, माहुरी आदि किरा कराउनु; हुनहुन आवाज गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
भमरो, माहुरी आदि किरा कराउनु; हुनहुन आवाज गर्नु।
२.
खोला आदि वेगसित सुसाउनु।
३.
मिँगा भन्कनु।