हुनु

Romanized: hunu

विद्यमान रहनु; मौजुद रहनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
विद्यमान रहनु; मौजुद रहनु।
२.
बन्नु, निर्माण गरिनु।
३.
रूप वा स्थिति बदलिनु; एक रूपबाट अर्को रूपमा परिवर्तन देखिनु।
४.
कुनै घटना वा व्यवहार प्रत्यक्ष रूपमा आउनु।
५.
रोग, व्याधि आदिले सताउनु।
६.
ठिक समय आउनु; कुनै प्रयत्नको परिणाम निस्कनु।
७.
अनुमति, अनुकूलता, स्वीकृति, स्वभाव आदिको भाव जनाउनु।

सम्बन्धित शब्दहरू