हुमेलो
Romanized: humelo
ना. [हुल+मेलो] घरायसी कामकाजमा वा विवाह आदिमा भेला भएका मानिसहरूको मिड; हुलमूल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [हुल+मेलो] घरायसी कामकाजमा वा विवाह आदिमा भेला भएका मानिसहरूको मिड; हुलमूल।