हुम

Romanized: hum, huma

हवन, यज्ञकुण्ड वा वेदीमा ब्राह्मणद्वारा चरु र घिउको हवन गर्ने काम; होम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
हवन, यज्ञकुण्ड वा वेदीमा ब्राह्मणद्वारा चरु र घिउको हवन गर्ने काम; होम।

सम्बन्धित शब्दहरू