हुमारो
Romanized: humaaro, humaro
कुनै मन्दिरमा होम वा पूजा गर्न तोकिएको निश्चित व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [होम+आरो, बहु./ति. हुमारा]
1
कुनै मन्दिरमा होम वा पूजा गर्न तोकिएको निश्चित व्यक्ति।