हुडुम

Romanized: hudum, huduma

देवमन्दिर वा अन्य ठाउँमा भएका तामाका ठुलठुला गाग्री; दुई सयदेखि तीन सय लिटर पानी अटाउने प्लास्टिकका ठुलठुला… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
देवमन्दिर वा अन्य ठाउँमा भएका तामाका ठुलठुला गाग्री; दुई सयदेखि तीन सय लिटर पानी अटाउने प्लास्टिकका ठुलठुला जार।

सम्बन्धित शब्दहरू