डुम

Romanized: dum, duma

कुनैकुनै बालखेलमा अछुत बन्ने व्यक्ति। (उदा.- यति नाना फाट्यो, मुसाले काट्यो, सिइदेऊ न डुम दाइ!) उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [प्राकृत डुब]

१.
कुनैकुनै बालखेलमा अछुत बन्ने व्यक्ति। (उदा.- यति नाना फाट्यो, मुसाले काट्यो, सिइदेऊ न डुम दाइ!)
२.
चाण्डाल जातिविशेष; डोम; डुम्रो।

उदाहरण वाक्य

  • यति नाना फाट्यो, मुसाले काट्यो, सिइदेऊ न डुम दाइ!

सम्बन्धित शब्दहरू