डुमिनु
Romanized: duminu
अछुत स्त्री वा पुरुषसँग भएको अवैध सम्पर्कबाट तल्लो जातमा झर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
1
अछुत स्त्री वा पुरुषसँग भएको अवैध सम्पर्कबाट तल्लो जातमा झर्नु।