डुम्म

Romanized: dumm, dumma

खानेकुरा धेरै खानाले वा वायु बढ्‌नाले पेट फुलेर वा ढुस्सिएर; टुन्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल डुम्+म]

१.
खानेकुरा धेरै खानाले वा वायु बढ्‌नाले पेट फुलेर वा ढुस्सिएर; टुन्न।
२.
कसैलाई डिम्क्याउँदा आवाज आउने चालमा; डिम्म।

सम्बन्धित शब्दहरू