हुम्

Romanized: hum

सम्झना, दुबिधा, आशङ्का, रिस, घृणा आदि मानसिक भाव जनाउने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
सम्झना, दुबिधा, आशङ्का, रिस, घृणा आदि मानसिक भाव जनाउने शब्द।
२.
तन्त्रशास्त्रमा मन्त्रको अघिल्तिर वा पछिल्तिर प्रयोग गरेर भूतप्रेत आदिको लागो निवारण गर्ने बीजमन्त्र।

सम्बन्धित शब्दहरू