हुम्लो

Romanized: humlo

कुनै असल तर भयानक काममा साझेदारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
कुनै असल तर भयानक काममा साझेदारी।
२.
सहभागिता।
३.
साहसिक लगानी।

सम्बन्धित शब्दहरू