हुरी
Romanized: huree, hurii, huri
हुरी (huree) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
हुरी(१)
(नाम [हुर्र])
1.
निकै जोडसित बहने वायुः वेगसित चलेको हावा; आँधी; आँधीबेहरी।
हुरी(२)
(नाम [हूर])
१..
भोजन गर्न बस्ने मानिसहरूको डफ्फा।
२..
भोजनको पटक।