हुरेलधरेल
Romanized: hureladharel, hureladharela
मालसामान र रुपियाँपैसा चाहिँदोभन्दा बढी खर्च गर्ने काम; फजुलको बढी खर्च। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
मालसामान र रुपियाँपैसा चाहिँदोभन्दा बढी खर्च गर्ने काम; फजुलको बढी खर्च।