हुरेलधुरेल

Romanized: hureladhurel, hureladhurela

सामान र पैसा चाहिँदोभन्दा बढी खर्च गर्ने काम; फजुलको बढी खर्च। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
सामान र पैसा चाहिँदोभन्दा बढी खर्च गर्ने काम; फजुलको बढी खर्च।

सम्बन्धित शब्दहरू