हुर्‍याइ

Romanized: huryaai, huryai

हुर्रिने, हुर्‍याउने काम वा प्रक्रिया; हुत्याइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [हुर्रि/हुर्‍याउ+याइ]

1
हुर्रिने, हुर्‍याउने काम वा प्रक्रिया; हुत्याइ।

सम्बन्धित शब्दहरू