हुलमाला
Romanized: hulamaalaa, hulamaala, hulamalaa, hulamaal
हुलहुद्दाले जोस चलाएर निकालेको कुरा; हुलले उल्क्याएर वा सुर्याएर दिएको जोस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
हुलहुद्दाले जोस चलाएर निकालेको कुरा; हुलले उल्क्याएर वा सुर्याएर दिएको जोस।