हुस
Romanized: hus, husha, hush, husa
मौका गुमाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
मौका गुमाइ।
२.
हावा फुस्कँदाको आवाज।
३.
होस गुमाइ।