हृदयस्थित
Romanized: hridayasthita, hridayasthit, hridayashthita, hridayashthit
मनभित्र छिपेर रहेको; मनमा लुकेको; हृदयस्थ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
मनभित्र छिपेर रहेको; मनमा लुकेको; हृदयस्थ।