हॅडिक
Romanized: hadik, hadika
बन्धकी राखिएको जग्गा वा वस्तु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [हँट (मग.)+डिक]
१.
बन्धकी राखिएको जग्गा वा वस्तु।
२.
एउटाले भोगबन्धकी खाइरहेको जग्गा, अर्काले रुपियाँ तिरी ल्याएको पछिको तमसुकमा भिडिने पहिलो तमसुकको कागत।