हेँडिक

Romanized: hemdik, hendika, hendik, hemdika

एउटाले भोगबन्धकी खाएको जग्गा, अर्काले रुपियाँ तिरी ल्याएपछिको तमसुकमा भिडिने पहिलो तमसुकको कागत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [हेँट (मग.)+डिक]

१.
एउटाले भोगबन्धकी खाएको जग्गा, अर्काले रुपियाँ तिरी ल्याएपछिको तमसुकमा भिडिने पहिलो तमसुकको कागत।
२.
बन्धकी राखिएको जग्गा वा वस्तु।

सम्बन्धित शब्दहरू