हेमाद्रि
Romanized: hemaadri, hemadri
सुमेरु पर्वत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सुमेरु पर्वत।
२.
दान, व्रत, तीर्थ, मोक्ष र परिशेष गरी जम्मा पाँच खण्ड भएको 'चर्तुवर्ग-चिन्तामणि'- नामक प्रसिद्ध प्रामाणिक ग्रन्थ लेख्ने, इस्वीको तेह्रौँ शताब्दीका एक विद्वान् पुरुष।