हेमा
Romanized: hemaa, hem, hema
अप्सरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अप्सरा।
२.
पृथ्वी।
३.
मय दानवकी छोरी।
४.
सुन्दरी नारी; स्वर्णसुन्दरी।