हेलिनु
Romanized: helinu
हेल्ने काम गरिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
कर्मवाच्य क्रिया [हेल्+इ+नु]
१.
हेल्ने काम गरिनु।
२.
(अकर्मक क्रिया)
नदी, खोलो आदिको वेग विचारै नगरी वा पारी तर्ने डरै नमानी पानीको भेलमा पस्नु।
३.
एक्कासि युद्ध, सङ्घर्ष आदिमा लाग्नु, होमिनु।