हेलिकोप्टर

Romanized: helikoptar, helikoptara

माथितिर लामा पङ्खा हुने, आकाशमा एकै ठाउँ केही बेर स्थिर पनि रहन सक्ने, उड्न र बस्न धेरै ठाउँ नचाहिने एक विमान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्. हेलिकप्टर]

1
माथितिर लामा पङ्खा हुने, आकाशमा एकै ठाउँ केही बेर स्थिर पनि रहन सक्ने, उड्न र बस्न धेरै ठाउँ नचाहिने एक विमान।

सम्बन्धित शब्दहरू