हैकम

Romanized: haikam, haikama

अह्रोट; हुकुमत; तैनाथ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी हुक्म]

१.
अह्रोट; हुकुमत; तैनाथ।
२.
अनुशासन; नियन्त्रण; अदब।
३.
प्रभाव; दबदबा ।
४.
नियन्त्रण; कब्जा।

सम्बन्धित शब्दहरू