हैकमवाद
Romanized: haikamavaada, haikamavaad, haikamawaada, haikamavad
कुनै समाज वा देशमा आफ्नो हैकम बढाउने चाहना वा त्यस्तो दृष्टिकोण; अधिनायकवाद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [हैकम+वाद]
1
कुनै समाज वा देशमा आफ्नो हैकम बढाउने चाहना वा त्यस्तो दृष्टिकोण; अधिनायकवाद।