हैजा

Romanized: haijaa, haij, haija

तारन्तार दिसा र वमन भइरहने एक सङ्क्रामक रोग; विसूचिका; उपरतली; कलेरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी हैजः]

1
तारन्तार दिसा र वमन भइरहने एक सङ्क्रामक रोग; विसूचिका; उपरतली; कलेरा।

सम्बन्धित शब्दहरू