हैमी
Romanized: haimee, haimii, haimi
सुनको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
सुनको।
२.
सुनौला रङको (प्रभा आदि)।
३.
हेमन्त ऋतुको; हैमन्तिक ।