हैम
Romanized: haim, haima
सुनको; स्वर्णसम्बन्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
सुनको; स्वर्णसम्बन्धी।
२.
हिउँको; हिउँसम्बन्धी।