हो होइन

Romanized: ho hoin, ho hoina, hohoina, hohoin

साह्रै कम्ती; नजानिँदो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [हो+होइन]

१.
साह्रै कम्ती; नजानिँदो।
२.
साँचोझुटो पर्गेल्नुपर्ने।
३.
(नाम) सकारात्मक वा नकारात्मक शब्द; अँ तथा नाइँ।

सम्बन्धित शब्दहरू