जो हो सो
Romanized: jo ho sho, jo ho so, johoso, johosho
कुराकानी गर्दा थेगोको रूपमा प्रयोग हुने निरर्थक शब्दविन्यास; जो हो सो; जो हो त्यही। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
निपात
1
कुराकानी गर्दा थेगोको रूपमा प्रयोग हुने निरर्थक शब्दविन्यास; जो हो सो; जो हो त्यही।