होक्काँ
Romanized: hokkaam, hokkaan, hokkan, hokkam
साँढे वा बहर डुक्रने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत हुङ्कार]
१.
साँढे वा बहर डुक्रने किसिमले।
२.
त्यस्तो डुक्राइको आवाज।
३.
लड्नका निम्ति सुर्याइँसाथ दिइने हाँक; जोरी खोजाइ।