होक्राँ

Romanized: hokraam, hokraan, hokran, hokram

गोरुको डुक्राइ; होक्का। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
गोरुको डुक्राइ; होक्का।
२.
बाघको गर्जन।

सम्बन्धित शब्दहरू