होक्राडे
Romanized: hokraade, hokrade
सानो खालका बाघको एक जात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
सानो खालका बाघको एक जात।
२.
(विशेषण)
होक्राङ गर्ने।