ढाडे

Romanized: dhaade, dhade

ठुलो ढाड भएको; ढड्डु; मोटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [ढाड+ए]

१.
ठुलो ढाड भएको; ढड्डु; मोटो।
२.
(नाम) भाले बिरालो, ठुलो बिरालो।

सम्बन्धित शब्दहरू