ढाडस
Romanized: dhaadasa, dhaadas, dhadas, dhaadasha
कसैलाई दुःख पर्दा वा त्यस व्यक्तिको साहस बढाउनाका निम्ति दिइने धैर्य, सान्त्वना वा आश्वासन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत दाढर्च, हिन्दी ढाढस]
१.
कसैलाई दुःख पर्दा वा त्यस व्यक्तिको साहस बढाउनाका निम्ति दिइने धैर्य, सान्त्वना वा आश्वासन।
२.
कुनै कामकुरामा अरूलाई दिइने आडभरोसा; आश्रय।