ढाडनसो
Romanized: dhaadanaso, dhaadanasho, dhadanasho, dhadanaso
ढाड वा पृष्ठभागमा भएको नसो; पिँडौलामुनि मांसपेशीलाई धारण गरेर बसेको नसो; मेरुदण्डको नसो; ढोडनसो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
ढाड वा पृष्ठभागमा भएको नसो; पिँडौलामुनि मांसपेशीलाई धारण गरेर बसेको नसो; मेरुदण्डको नसो; ढोडनसो।