ढाड
Romanized: dhaada, dhaad, dhad, dhada
शरीरको कम्मरपछाडिको भाग; पिठिउँ; मेरुदण्ड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत दण्ड > धड]
1
शरीरको कम्मरपछाडिको भाग; पिठिउँ; मेरुदण्ड।