ढाडी

Romanized: dhaadi, dhaadee, dhadee, dhadii

ठुलो (जुम्रो, किर्नु आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [ढाड+ई]

१.
ठुलो (जुम्रो, किर्नु आदि)।
२.
ठुलो ढाड भएको; ढड्डु; मोटो; हृष्टपुष्ट ।
३.
सम्पन्न; धनी; ठालु।

सम्बन्धित शब्दहरू