होक्राङे
Romanized: hokraange, hokrange, hokraane, hokrane
सानो खालको बाघको एक जात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
सानो खालको बाघको एक जात।
२.
होक्राङ गर्ने।