होक्राङ
Romanized: hokraanga, hokraang, hokranga, hokrang
बाघको शब्द वा गर्जन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत हुङ्कार]
१.
बाघको शब्द वा गर्जन।
२.
होक्काँ; होक्राँ।