क्य्राङ
Romanized: kyraanga, kyraang, kyranga, kyrang
साइकल, बाइक आदि वाहनको जन्जिर अड्किने दाँतीदार चक्का। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
साइकल, बाइक आदि वाहनको जन्जिर अड्किने दाँतीदार चक्का।