होडबाजी
Romanized: hodabaaji, hodabaajee, hodabajee, hodabajii
तँछाडमछाड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
तँछाडमछाड।
२.
प्रतिस्पर्धा; प्रतिद्वन्द्विता।
३.
बराबरी हुनका निम्ति गरिने प्रण वा प्रयत्न; बाजी; सर्त।